२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाल मानव धर्म सेवा समितिद्वारा दुई बिधालयमा शैक्षिक सामाग्री वितरण

नेपाल मानव धर्म सेवा समितिद्वारा दुई बिधालयमा शैक्षिक सामाग्री वितरण

नेपाल मानव धर्म सेवा समितिद्वारा दुई बिधालयमा शैक्षिक सामाग्री वितरण

नेपाल मानव धर्म सेवा समितिद्वारा दुई बिधालयमा शैक्षिक सामाग्री वितरण

नेपाल मानव धर्म सेवा समितिद्वारा दुई बिधालयमा शैक्षिक सामाग्री वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • बुटवल ।नेपाल मानव धर्म सेवा समितिले दुई बिधालयमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । 

    नेपाल मानव धर्म सेवा समिति लुम्बिनि क्षेत्र आश्रम बुटवलका युवा संगठनले बसन्त पन्चमिको अवसरमा वाणगंगा नगरपालिका वडा नम्बर 3 मा अवस्थित सरस्वति आधारभूत विधालय र कोटिया प्राथमिक विधालयमा अध्यनरत ६४ जना बिधाथीलाई कापि, पेन्सिल, स्प्नानर, शैक्षिक सामाग्रि तथा खेलकुदका सामानहरु वितरण गरेको छ।

    a448d4f9-ea98-4476-aab5-87ddc7304a4d.jpg

    नेपाल मानव धर्म सेवा समिति लुम्बिनि प्रभारी माहात्मा अम्बिका बाईले गरि सुरु भएको कायक्रममा माहात्मा गोबर्धन बाई जि र माहात्मा ज्ञानपुप्पानन्द जि को पनि उपस्थिति गनुॅ भएको थियो।युवा संगठनले सन्चालन गरेको शिक्षा अभियान अन्तरगत विधाथीलाई आवश्यक कापी,पेन्सिल,ईलेजर,स्प्नानर, शैक्षिक सामाग्रीतथा खेलकुद सामाग्री वितरण गर्ने गरेको छ।

    सस्थाको परिचय नेपाल मानव धर्म सेवा समिति लुम्बिनि उपाध्यक्ष कबिन्दमान श्रेष्ट्रले दिनु भएको थियो भने शिक्षा अभियानको बारे संयोजक दिपक पंगेनीले बोलेका थिए ।

    9271e8cc-f952-4c8e-83dd-4a83534e9c43.jpg

    कार्यक्रम संन्चालन युवा संगठन सदस्य शेखर थापाले गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij