२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • गुल्मी । गुल्मीको रिडी–बल्कोट सडक खण्ड आजदेखि बन्द गरिएको छ । सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखरा भीर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि आउँदो फागुन २० गतेसम्म सडक बन्द गरिएको हो ।

    मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले रिडी–बल्कोट सडक बन्द भएपछि यात्रुलाई वैकल्पिक मार्ग सातमुरेदेखि–शृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सीजीको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोला हुँदै रिडीको सडक प्रयोग गर्न आग्रह गरेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij