२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दिल्ली विधानसभाको मतगणना आज

दिल्ली विधानसभाको मतगणना आज

दिल्ली विधानसभाको मतगणना आज

दिल्ली विधानसभाको मतगणना आज

दिल्ली विधानसभाको मतगणना आज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • काठमाडौँ । भारतको दिल्ली विधानसभाको मत गणना आज हुदै छ । बुधबार भएको मतदानको आज मतगणना हुन लागेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

    प्रदेशको ७० विधानसभा सिटका लागि ६९९ उम्मेदवारले प्रतिष्पर्धा गरेका छन् । यस पटकको चुनावमा आम आदमी पार्टीको सत्तामा पुनरागमन मुश्किल हुने विभिन्न एक्जिट पोलले विश्लेषण गरेका छन् ।

    एक्जिट पोलले भारतीय जनता पार्टी सत्तामा आउने अनुमान गरेका छन् । आम आदमी पार्टी २०१५ र २०२० को चुनाव जितेर लगातार सत्तामा रहेको छ ।

    दिल्लीमा १९९३ देखि भारतीय जनता पार्टी सत्ता बाहिर रहेको छ । १९९८ देखि २००८ सम्म भारतीय नेशनल कांग्रेस सत्तामा रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij