२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

केजरीवालले चुनाव हारे, चार हजारभन्दा बढी मतान्तर

केजरीवालले चुनाव हारे, चार हजारभन्दा बढी मतान्तर

केजरीवालले चुनाव हारे, चार हजारभन्दा बढी मतान्तर

केजरीवालले चुनाव हारे, चार हजारभन्दा बढी मतान्तर

केजरीवालले चुनाव हारे, चार हजारभन्दा बढी मतान्तर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • काठमाडौं । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा निर्वाचनमा पराजित भएका छन् । नयाँ दिल्ली सिटबाट उनी चुनाव हारेका हुन् ।

    उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतान्तरले पराजित भए । भारतीय राष्ट्रिय कांग्रेसका उमेदवार सन्दीप दीक्षित तेस्रो स्थानमा रहे । सन् २०१३ र २०१५ मा नयाँ दिल्ली सिटबाट केजरीवालले तीनपटक मुख्यमन्त्री भइसकेकी शीला दीक्षितलाई हराएका थिए ।

    उक्त सिटमा विजयी भएका प्रवेश साहिब सिंह वर्माले कुल ३० हजार ८८ मत गरे । केजरीवालले २५ हजार ९९९ मत पाए । यी दुईबीच जित–हारको अन्तर चार हजार ८९ मतको छ । तेस्रो स्थानमा रहेका कांग्रेसका दीक्षितले जम्मा चार हजार ५६८ मत प्राप्त गरे । बीबीसी हिन्दीबाट ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij