२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • बुटवल ।दाङमा ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।तुलसीपुर उपमहानगरपालिका-७ का ५५ वर्षीय जंगबहादुर चौधरीको मृत्यु भएको हो।

    घोराहीबाट तुलसीपुर जाँदै गरेका ना ६ ख ५९२२ को ट्रककले लु ०२-००११ प २८६८ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ आइतबार दिउँसो चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए।

    'चौधरी मोटरसाइकलमा सवार थिए भने चालक ४७ वर्षीय तिर्थबहादुर खत्री गम्भीर घाइते भएका छन्,' इन्स्पेक्टर रानामगरले भने, 'उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।' यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij