२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भैँसीले हान्दा वृद्धको मृत्यु

भैँसीले हान्दा वृद्धको मृत्यु

भैँसीले हान्दा वृद्धको मृत्यु

भैँसीले हान्दा वृद्धको मृत्यु

भैँसीले हान्दा वृद्धको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • बुटवल  । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    बुधबार (माघ ३०) बिहान करिब ७ बजे उनलाई भैँसीले हानेको थियो । माइलो छोरा ४४ वर्षीय फडिन्द्र भुजेलको गोठमा बाँधिएको भैँसीलाई घाँस हाल्न जाँदा उक्त घटना भएको हो ।

    अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हानेको थियो । त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पतालमा लगिएको प्रहरीले जानकारी गराएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij