२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • बुटवल । दाङको लमही नगरपालिका-३ टिकुलिगढमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    घरमा काम गर्दै आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

    लमही नगरपालिका-३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij