२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रुपन्देहीमा २० वर्षीय छोराद्वारा आमाको हत्या

रुपन्देहीमा २० वर्षीय छोराद्वारा आमाको हत्या

रुपन्देहीमा २० वर्षीय छोराद्वारा आमाको हत्या

रुपन्देहीमा २० वर्षीय छोराद्वारा आमाको हत्या

रुपन्देहीमा २० वर्षीय छोराद्वारा आमाको हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • बुटवल ।  रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हसियाँ प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दियो । 

     गयराति करिब १ बजेको समयमा आमाको उनका कान्छा छोरा सरोजले आँखा र हातमा हसियाँ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय सालझुण्डिले जनाएको छ ।

     प्रहरी स्रोतका अनुसार उनी पहिलैदेखि मासिक रुपमा ठिक थिएन् । घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij