२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

क्याननमा रक्तदान ६१ युनिट रगत संकलन

क्याननमा रक्तदान ६१ युनिट रगत संकलन

क्याननमा रक्तदान ६१ युनिट रगत संकलन

क्याननमा रक्तदान ६१ युनिट रगत संकलन

क्याननमा रक्तदान ६१ युनिट रगत संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  •  
    बुटवल, । बुटवल ८ सुख्खानगरमा रहेको क्यानन क्यानन सेकेण्डरी स्कुलले २८ वार्षिकोत्सब तथा रजत जयन्तीको  अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६१  युनिट रगत संकलन भएको छ ।

    विद्यालयमा आयोजना गरिएको कार्यक्रममा अभिभावक,  विद्यार्थी, कर्मचारी लगायतले रक्तदान गरेका विद्यालयका प्राचार्य शंकर प्रसाद भण्डारीले जानकारी दिए । नेपाल नियमित रक्तदाता समाज रुपन्देहीको सहकार्यमा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । 


    माघ २२–२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन भैसकेको  विद्याले  फागुन २ गते मुल समारोह  आयोजना गर्दै छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने मुल समारोहमा प्रतिनीधी सभाका उप सभामुख ईन्दीरा राना मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना विद्यार्थीहरु छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि ११ र १२ मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij