२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवाबाट २० किलो चरेश बरामद

भैरहवाबाट २० किलो चरेश बरामद

भैरहवाबाट २० किलो चरेश बरामद

भैरहवाबाट २० किलो चरेश बरामद

भैरहवाबाट २० किलो चरेश बरामद
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • भैरहवा । रुपन्देही प्रहरीले भैरहवाबाट लागु औषध चरेश करिब २० किलो बरामद गरेको छ । 

     नेपाल प्रहरी र लागु औषध व्युरोको संयुक्त टोली सिद्धार्थनगर–८ लुम्बिनी रोड स्थित चन्द्रसुर्य होटलबाट उक्त चरेश बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले एक होटलबाट करिब २० किलो चरेश बरामद भएको पुष्टि गरे उनले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेकोे जनाए ।

    शुक्रबार विहान प्रहरी टोलीले होटल भित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
    सो घटनामा संलग्न केही नियन्त्रणमा लिएको छ भने केही फरार रहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij