२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • बुटवल । बर्दियामा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । 

    मधुवन नगरपालिका-९, भाटचोकमा चितुवाको आक्रमणबाट बाँके राप्ती सोनारी गाउँपालिका-५ की रचना चलाउनेका साढे छोरा साढे दुई वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय, बर्दियाका डीएसपी ऋषिराम घर्तीमगरका अनुसार रचना छोरासहित सानी आमा जमुना कँडेलको घरमा पाहुना पर्न गएकी थिइन् । त्यही क्रममा शनिबार बेलुका ७ बजेतिर आँगनमा खेलिरहेका रिहान एकाएक बेपत्ता भएका थिए । रिहान बेपत्ता भएको खबर प्रहरीले पाएपछि प्रहरी र स्थानीयबासीको टोली उनको खोजीमा निस्किएको थियो ।

    जमुनाको घरदेखि  झण्डै पाँच सय मिटर दक्षिणपूर्व खेतमा राति सवा ९ बजे रिहानको शव फेला परेको थियो । रिहानको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको डीएसपी मगरले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij