२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बेलबास बेथरी सडकखण्डको छेउैमा ४० वर्षीया महिला मृत फेला

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • बुटवल । बुटवल बेलबास-बेथरी सडक खण्डको छेवउमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सडकखण्ड अन्तरगत रुपन्देहीको सियारी गाउँपालिका२ मा एक महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

    बेलबास-बेथरी सडकखण्ड छेउैमा बायाँपट्टि अन्दाजी ४० वर्षकी महिला टाउकोमा चोटलागेको अवस्थामा  शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए । जानकारी आउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij