२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युक्रेन–रुस युद्धमा संयुक्त राष्ट्रसंघको प्रस्तावमा रुसलाई अमेरिकाको समर्थन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुने समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको छ । प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा भाग लिएनन् ।

    रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलोपटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ ।

    प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देश छन् ।

    अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेनसँगको रूसको युद्धको तीन वर्ष पूरा भएकाे दिन आएको हो ।

    संयुक्त राष्ट्रसंघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन् । बीबीसी 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij