२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

केदार घिमिरेको ‘माग्ने राजा’ तिजमा रिलिज हुने

केदार घिमिरेको ‘माग्ने राजा’ तिजमा रिलिज हुने

केदार घिमिरेको ‘माग्ने राजा’ तिजमा रिलिज हुने

केदार घिमिरेको ‘माग्ने राजा’ तिजमा रिलिज हुने

केदार घिमिरेको ‘माग्ने राजा’ तिजमा रिलिज हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । केदार घिमिरे (माग्ने बुढा)को चलचित्र ‘माग्ने राजा’ले रिलिज डेट लिएको छ । आउँदो तिजमा यो चलचित्र रिलिज हुने भएको छ । 

    छायांकनमा जानुअघि नै निर्माणपक्षले प्रदर्शन मिति घोषणा गरेको हो । केदार घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका रहने निर्माणपक्षले जनाएको छ ।

    ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । 

    चलचित्रमा मुनाल घिमिरेको लगानी रहनेछ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij