२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २० जना घाइते

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २० जना घाइते

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २० जना घाइते

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २० जना घाइते

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २० जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा स्थानीय दुई समूहबीच  झडप भएको छ । मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो।

    ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले लुम्बिनी पत्रिकालाई जानकारी दिए।

    उनका अनुसार ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्।

    सोमबार बेलुकी दुई स्थानीयबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुन: झडप भए पनि यकिन कारण भने नखुलेको इन्स्पेक्टर थापाले जानकारी दिए। अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन भएको उनले बताए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij