२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत

हिसान रुपन्देहीमा कृष्ण न्यौपाने सर्वसम्मत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • बुटवल ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

    मंगलबार अबेर भएको अधिवेसनबाट बरिष्ठ उपाध्यक्ष मधु प्रकाश ज्ञवाली, उपाध्यक्ष बाबुराम बन्जाडे, सचिव राजेशराज जोशी, कोषाध्यक्ष नबिन्दु ढकाल, सहसचिव कृष्ण गैरे, सहसचिव लक्ष्मण अर्याल, सदस्यहरु लक्ष्मण अर्याल, पशुपति चौधरी, राजेन्द्र कुवर, श्रीराम माझी, लोक शर्मा सर्वसम्मत चयन भएका छन । 

    कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, दामोदर शर्मा, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षामा नीजि शिक्षालयको योगदानप्रति सरकार गम्भिर नदेखिएको गुनासो गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij