२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कामाख्या धाम बसन्तपुरमा आज महाशिवरात्री विशेष होम र रुद्री पूजा

कामाख्या धाम बसन्तपुरमा आज महाशिवरात्री विशेष होम र रुद्री पूजा

कामाख्या धाम बसन्तपुरमा आज महाशिवरात्री विशेष होम र रुद्री पूजा

कामाख्या धाम बसन्तपुरमा आज महाशिवरात्री विशेष होम र रुद्री पूजा

कामाख्या धाम बसन्तपुरमा  आज  महाशिवरात्री विशेष होम र रुद्री पूजा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • बुटवल । लुम्बिनी केबलकारको टप स्टेशन कसन्तपुरस्थित कामाख्या धाम परिसरमा आज  महाशिवरात्री विशेष होम, रुद्री पूजा तथा प्रसाद वितरण कार्यक्रम सञ्चालन भएको छ ।

    भगवान शिवका भक्तजनलाई लक्षित गर्दै कामाख्या धाममा आज बिहान ९ बजेदेखि सांझ ७ बजेसम्म धुमधामका साथ मशाशिव रात्री पर्व मनाउने कार्यक्रम बनाइएको मन्दिरका मूल पूजारी सुरेश शर्मा पौडेलले बताए ।

    ‘आज कामाख्या धाममा महाशिवरात्री विशेष कार्यक्रम बिहानदेखि सांझसम्म गर्दैछौं’–पूजारी पौडेलले भने–‘भक्तजनहरुलाई प्रख्यात शक्तिपीठ कामाख्या माताको दर्शन संगै शिव ज्योतिर्लिङगको पूजा तथा जल अर्पणको समेत व्यवस्था गरिएको छ ।’

    केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले भगवान शिवका भक्तजनहरुलाई यस वर्षको महाशिवरात्री विशेष स्मरणीय र फरक होस् भनेर कामाख्या धाममा विशेष कार्यक्रम सहित सबै भक्तजनलाई प्रसाद वितरण गर्ने गरी व्यवस्थापन गरिएको बताए ।

    विश्वकै अत्याधुनिक र सुरक्षित प्रविधिको केबलकार यात्राको आनन्दसंगै महाशिवरात्री पर्वलाई विशेष स्मरणीय बनाउन भक्तजनहरुमा लुम्बिनी केबलकारले अनुरोध गरेको छ ।  

    1b1dc5e2-e83f-4d0f-9642-8cbfa6b41f9b.jpg
    undefined


     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij