२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुईंचो

सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुईंचो

सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुईंचो

सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुईंचो

सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुईंचो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • बुटवल । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।

    पाल्पाको तिनाउ गाँउपालिका-३ मा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबाधाममा पनि आज मध्यरातीबाट दर्शनार्थीको घुँइचो लागेको छ । महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा मन्दिरमा घुइँचो लागेको छ ।

    481449076_1081965910612187_1579700326302492982_n.jpg

    480914825_1081965853945526_6238365123266764144_n.jpg

     

    480801004_1081965930612185_6423991847842809347_n.jpg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij