२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले लुम्बिनीका पाँच मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । 

    मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

    मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिएका हुन् । आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा जानकारी गराइसकेको छ ।

    एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री महरालाई बुझाएको पत्रमा केन्द्रमा राजनीतिक संयन्त्र फेरिएकाले समर्थन फिर्ता लिइएको उल्लेख छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij