२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रूकुम पूर्वसहित देशका पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • बुटवल ।रूकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ। राति देखि सदरमुकाम रूकुमकोटसँगै जिल्लाभर वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

    विशेषगरी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातसमेत हुने सम्भावना रहेको छ। विभागले वर्षाको कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै  स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

    वर्षाका कारण केही ठाउँको यातायातमा समेत  अवरोध सिर्जना भएको र तापक्रम घटेसँगै चिसो बढेकाले चिसोबाट बच्न आग्रह गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने छ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij