२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अनाथ आश्रमलाई उद्यमशील भलाई कोषको सहयोग

अनाथ आश्रमलाई उद्यमशील भलाई कोषको सहयोग

अनाथ आश्रमलाई उद्यमशील भलाई कोषको सहयोग

अनाथ आश्रमलाई उद्यमशील भलाई कोषको सहयोग

अनाथ आश्रमलाई उद्यमशील भलाई कोषको सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • बुटवल । राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोष बुटवलले बिहीबार लुम्बिनी अपांग दृष्टिविहीन अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।


     उद्यमशिल भलाई कोषको १७औं स्थापना दिवसको अवसरमा बुटवल उप–महानगरपालिका वडा नम्बर १५ उजेलापुरमा रहेको अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरिएको हो ।


    संस्थाका महासचिव प्रकाश रिजालको नेतृत्वमा आश्रममा पुगी अनाथ आश्रमका अध्यक्ष लिलाराम रोकामगरलाई खाद्यान्न हस्तान्तरण गरिएको भलाई कोषका सह–सचिव दिनेशकुमार कसौधनले बताए ।


     अनाथ आश्रममा १८ जना बालबालिका र १८ जना वयस्क नागरिक रहेका छन् । सामाजिक सेवाअन्तर्गत हरेक वर्ष संस्थाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको भलाई कोषका सदस्य शत्रुधन शाहले बताए । संस्थाका कार्यालय प्रमुख बसन्तमान श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij