२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रुपन्देहीमा गोलि प्रहारबाट एक जनाको हत्या

रुपन्देहीमा गोलि प्रहारबाट एक जनाको हत्या

रुपन्देहीमा गोलि प्रहारबाट एक जनाको हत्या

रुपन्देहीमा गोलि प्रहारबाट एक जनाको हत्या

रुपन्देहीमा गोलि प्रहारबाट एक जनाको हत्या
तस्वीर : सुरेश परियार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • बुटवल । रुपन्देहीको मायादेवीमा गोली प्रहार गरि एक पुरुषको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा न.२ डङ्गचाहावाका अन्दाजी २९ वर्षिय राजु(राजेशसिंह)लोधलाई घरमै गोलीहानी हत्या भएको पाईएको हो । 

    गएराती घटना भएको हुनसक्ने आंशका गरिएको छ । मृत्यु हुने लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको घटनास्थलमा रहेका स्थानीयले जानकारी दिएका छन् ।

    स्थानीयका अनुसार दाजुभाई विच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने स्थानीयले आरोप लगाएका छन् । गयराती देखि राजु लोधका दाई दिपक लोध फरार छन् ।

    घटनाबारे प्रहरीलाई विहान थाहा भएको थियो । घटना हुनसाथ तत्काल रुपन्देही प्रहरी घटनास्थल पुगी घटनाबारे प्रारम्भिक रुपमा अनुसन्धान थालेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij