२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जंगलमा भेटियो २ युवकको शव, मृत्युको कारण खुल्न बाँकी

जंगलमा भेटियो २ युवकको शव, मृत्युको कारण खुल्न बाँकी

जंगलमा भेटियो २ युवकको शव, मृत्युको कारण खुल्न बाँकी

जंगलमा भेटियो २ युवकको शव, मृत्युको कारण खुल्न बाँकी

जंगलमा भेटियो २ युवकको शव, मृत्युको कारण खुल्न बाँकी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • बुटवल । कैलालीको धनगढी उपमहानगरपालिका–९ को सालघारी सामुदायिक जंगलमा आइतबार दुईजना युवकको शव भेटिएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका ३३ वर्षका कैदा राना मृत भेटिएका हुन्। 

    चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो भने रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहोराले जानकारी दिए। 


    प्रहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो।चौधरीको शवको करिब १५ मिटर पर रानाको शव भुईँमा पल्टिएको अवस्थामा फेला परेको बोहोराको भनाई छ।  मत्युको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुुवै शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij