२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • बुटवल । अर्घाखाँचीकाे मालारानी गाउँपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    मालारानी गाउपालिका-२ कुभिन्डेमा बुटबल बाट मालारानी  आउदै गरेको लु१ ज ४२२६ नम्वरकाे  जिप  दुर्घटना भएको हाे ।

    दुर्घटनामा जिप चालक अर्घाखाचीकाे मालारानी २ का अन्दाजी  ५१ बर्षिय  कृष्णलाल मरासिनीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताएका छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij