२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारीसंग पत्रकारहरुको छलफल

पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारीसंग पत्रकारहरुको छलफल

पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारीसंग पत्रकारहरुको छलफल

पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारीसंग पत्रकारहरुको छलफल

पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारीसंग पत्रकारहरुको छलफल
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • परासी ।पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारी र जिल्लास्थिती पत्रकारहरुसंग परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लमा भर्खरै सरुवा भई आएका प्रम्ख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग पत्रकारसंग परिचायत्मक कार्यक्रम सम्पन्न भएको हो । सो असवरमा जिल्लास्थित पत्रकारहरुले जिल्ला गातिबिधी र चुनौतीको बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष केशव पराजुलीले खुल्ला सिमानामा हुने तोरी तस्करी, अपराध र लागुऔषध कारोबार हुने भएकोले नियन्त्रण गर्नुतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । उनले जिल्लामा खोला तस्करी,हुलाकी सडक र राजमर्ग भईरहेको निमार्णको समस्या र अहिले सुख्खायम बनमा ढडेलो हुने समस्या रहेको बताए ।

    सो अवसरमा बोल्दै प्रअ रेग्मीले सिमानाकामा हुने तस्करी नियन्त्रण गर्ने बताए । लागुऔष कारोबार र खोलानालामा हु्ने चोरी तस्करी तथा सडक निमार्णमा हुने ढिलाई तकारुता साथ काडाई गर्ने रेग्मीको भनाई छ । उनले भने सरकारी कार्यालयमा  हुने ढिलासुस्ती कामलाई छिटोछरितो बनाउने र यसको निययमन गर्ने सम्बन्धित व्यक्तिलाई जानकारी गराई छिटोछरितो बनाउने रेग्मीले प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij