२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हिमान्सु डिजाईनर रनवे सिजन ५ हुँदै

हिमान्सु डिजाईनर रनवे सिजन ५ हुँदै

हिमान्सु डिजाईनर रनवे सिजन ५ हुँदै

हिमान्सु डिजाईनर रनवे सिजन ५ हुँदै

हिमान्सु डिजाईनर रनवे सिजन ५ हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • बुटवल । हिमान्सु बुटिक एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा हुँदै आईरहेको हिमान्सु डिजाईनर रनवेको सिजन ५ हुने  भएको छ। 
    सेन्टरका सञ्चालक हिरा पेग्नीले आफुभित्र रहेको क्षमता बाहिर आउने र आत्मविश्वास बढाउने उद्देश्य अनुसार हिमान्सु डिजाईनर रनवे हुँदै आएको बताईन। बिजेता तथा प्रतिस्पर्धाले  २०-३० जनाले पसल ले नै सञ्चालन गरेको उनले जानकारी दिइन।
    दक्ष डिजाईनर तयार हुने उदेश्य सहित आयोजना भएको प्रतियोगितमा १४ जना प्रतिस्पर्धामा रहेको र १२ जनाले प्रस्तुतीकरण राखिने बताउदै यसमा ३० जना बच्चा मोडेल र २८ जना युवती मोडेलहरु राखिएको टिम सदस्य विवेक केसीले जानकारी दिए। 
    पत्रकार सम्मेलनमा कोरियोग्राफर रेशम न्यौपानेले एक वर्ष सम्म अध्य्यान गरेका विद्यार्थीहरु दिक्षित हुनेगरी कार्यक्रमको डिजाईन गरिएको बताए। 
    बिजेताको पुरस्कार सहित डिजाइरको लागि आवश्यक उपकरणहरु समेत प्रदान हुने बताउदै अवसर नपाएका तथा आर्थिक अवस्था कमजोर भएका  ब्यक्तिहरुका लागि सहयोग गरेर दिक्षित्त गर्दै आएको बताए।नया डिजाइन अनुसार प्रतिस्पर्धीलाइ सिकाईने उनले जानकारी दिए।
    कार्यक्रम संयोजक  प्रशान्त शाहले चैतको २८ गते फाईनल हुने प्रतियोगितामा  फागुन २७ गते देखि अडिसन हुदैछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij