२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु गर्न सम्झौता

नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु गर्न सम्झौता

नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु गर्न सम्झौता

नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु गर्न सम्झौता

नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु गर्न सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि अब एमडीरएमएस अध्यापन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले प्रहरी अस्पतालमा एमडीरएमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

     

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नेपाल प्रहरी अस्तपाल र न्याम्सबीच सम्झौता भएको छ ।

    नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

     

    न्याम्सका उपकुलपति प्रा‍.डा.भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संरक्षकका रुपमा हस्ताक्षर गरे ।

     

    अहिले प्रारम्भिक सम्झौता भएको न्याम्सका उपकूलपति डा.बस्नेतले बताए । सम्झौतापछि अब प्रहरी अस्तपालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गरिने उनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij