२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युरोकप : जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २३ २०८१
शनिवार, आषाढ २३ २०८१
  • बुटवल । स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ । एमएचपी एरेनामा शनिबार राति सम्पन्न खेलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो ।

    ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, स्पेनले अग्रता बचाउन सकेन । जर्मनीका फ्लोरियन विर्ट्जले  निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएका थिए । 

    तर, ११९औं मिनेटमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij