२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • बुटवल ।  बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा गएराति भएको झडपपछि प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।

    एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुडा भएको थियो । हिजो दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई मुक्त गरेको छ ।

    बालसुधार गृहमा २ सय ५० बालबन्दी रहेका छन् । यही  बालसुधार गृहमा गएको वर्ष पनि झडप भएको थियो । दुई समूहबीच कुटपिट हुँदा एक जनाको ज्यान गएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij