२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन सम्भव छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन सम्भव छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन सम्भव छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन सम्भव छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन सम्भव छ : स्वास्थ्यमन्त्री पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • बुटवल । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन सम्भव भएको बताएका छन । आइतवार स्वास्थ्य बीमाको सुधारको लागि गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन । 

    उनले भने,  ‘मैले सुरूवाति चरणदेखि भन्दैआएको थिएँ । सुझाव समितिले पनि बीमाको पाँच लाख पुगाउन सम्भव भएको सुझाव दिएको छ ।’ बीमाको वित्तिय सुधारका योजनासहित दिएका सुझावलाई प्राथमिकिकरण गर्दै तत्काल, अल्पकाल, मध्यकाल र दीर्घकालको कार्ययोजनाअनुसार कार्यान्वयनमा लैजाने प्रतिवद्वता मन्त्री पौडेलले जनाए । 

    समितिले नीतिगत, कानुन, स्वास्थ्य बीमामा सहभागिताको संरचनात्मक ढाँचा, स्रोत व्यवस्थापन, सेवाको थैली र प्रिमियम निर्धारण, जोखिम व्यवस्थापन, संरचनागत सुधार, तीन तहका सरकारबिचको सहकार्य, सेवा सुधार, कार्यान्वयन तहमा सुधार, प्रिमियमका स्ल्याव, प्रिभेन्टिभ कार्य तथा सचेतना वृद्धि र सुशासन प्रवर्धनमा केन्द्रित सुझाव दिएको छ।

    सुझाव कार्यान्वयन गर्न चाल्नुपर्ने कदमका विषयमा पनि कार्यदलले सुझाव दिएको छ। स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा गत असोजमा सुझाव समिति गठन भएको थियो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij