२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सैनामैनामा  नागरिक निगरानी समुह गठन

सैनामैनामा  नागरिक निगरानी समुह गठन

सैनामैनामा  नागरिक निगरानी समुह गठन

सैनामैनामा  नागरिक निगरानी समुह गठन

सैनामैनामा  नागरिक निगरानी समुह गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २ २०८१
आइतवार, चैत्र २ २०८१
  • सैनामैना ।बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ ।यसैक्रममा सैनामैनामा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुह गठन गरिएको छ । 


    सैनामैना वडा नं. ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकको अध्यक्षतामा सम्पन्न भएको भेलाले टिकाराम उप्रेतीको संयोजक्तोमा ११ सदस्सीय सैनामैनामा नागरिक निगरानी समुह गठन गरेको छ ।

    जसको सचिबमा कमला आचार्य पन्थी सदस्यहरुमा शिवलाल पोखरेल, नबिन घिमिरे, तेजेन्द्र थापा, देवराज पौडेल, तिर्थ प्रसाद भुषाल, धुर्व गौतम, बिश्वमणि घिमिरे, कल्पना कुवँर र सिता पौडेल रहेका छन । समितिले बुटवल गोरुसिङ्गे सडक निमार्णको क्रममा सैनामैना क्षेत्रमा आउने समस्या समाधानको लागि सहजिकरण गर्ने छ ।

    अन्य क्षेत्रमा जस्तो काममा ढिला सुस्ती नहोस भन्ने हेतुले स्थानिय र निर्माण ब्यबसायी बिच सेतुको काम गर्ने उद्येश्यले उक्त समिति गठन गरिएको बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij