२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटबल कन्सेप्ट पपले बिबिध कार्यक्रम गर्ने

बुटबल कन्सेप्ट पपले बिबिध कार्यक्रम गर्ने

बुटबल कन्सेप्ट पपले बिबिध कार्यक्रम गर्ने

बुटबल कन्सेप्ट पपले बिबिध कार्यक्रम गर्ने

बुटबल कन्सेप्ट पपले बिबिध कार्यक्रम गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ५ २०८१
बुधवार, चैत्र ५ २०८१

  • बुटवल ।    द कन्सेप्ट क्लब एन्ड पप बुटबलले अफनो स्थापना भएको सात वर्ष पुरा गरेको अवसरमा  पारेर बिषेस सास्कृतिक कार्यक्रम र्कन्सर्ट गर्न लागेको हो  । ७औं वार्षिकोत्सवको अवसरमा, बुटवलका युवा युवतिहरूलाई भरपुर मनोरजन दिने उदेश्यले नेपालकै  प्रख्यात ब्याड अलवटस ब्ीदबतचयकक द्यबलम ल्याउने भएको हो । 


    बुटबलमा नेपाली कला संगित  संगै अन्तर्राष्ट्रिय संगीतको उत्कृष्ट आटिस ल्याउने भरपुर मनोरजन  गराउने योजना रहेको छ । सात वर्ष अगाडी बुटबललाई  रात्रिकालिन मनोरजन दिने उदेश्यले कन्सेप  क्लव स्थापना गरिएको सन्चालक अतित थापाले बताए । कन्सेप्ट रकबारले संगीतप्रेमीहरूका लागि यस क्षेत्रकै संगित प्रेरणाको स्रोत  हुदै आएको छ ।

    पछिल्ला वर्षहरूमा,नेपाली संगीतका  ख्यातीप्राप्त ठूला  ब्यान्ड भित्राएको थियो । जस्तै श्याडोज नेपाल, १९७४ एडी, अल्बाट्रोस, र जिन्दाबादका साथै अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै एरोग्या, डीजे लीनाटा, र डीजे सी क्विनलाई  जस्का कलाकार ल्याउन सफल भएको संन्चालक थापाले बताए क्लबको स्थापना भएसंगै रात्रीकालिन रमाईलो र्गन काठमान्डौ पोखरा जाने क्रम रोकिएको र बजार समेत चलायमान बनाउन  सहयोग पुगेको उनको भनाई छ ।

     क्लबको स्थापना भएपछी स्थानीय प्रतिभा देखाउने  अवसर मिलेको छ भने थुप्रै नयाँ कलाकारहरूको करियरको सुरुवात  समेग गराउन सफल भएको छ। 
    क्लबले प्रतिभाशाली कलाकारहरूलाई आफ्ना सीप  कला प्रस्तुत गर्न र दर्शकहरूलाई प्रत्यक्ष संगीतको जादू अनुभव गर्न मञ्च उपलब्ध गराउँदै आएको छ।

    रक र लोकगीतदेखि हिप हप र इलेक्ट्रोनिक जस्ता कला प्रर्दशन गराउदै आएको छ । जसले कन्सेप्ट रकबारमा संगित प्रेमीका लागी भरपुर मनोरजन दिदै आएको सन्चालक थापाको भनाई छ । काठमान्डौ केन्न्द्रीत रात्रीकालिन मनोरजन कार्यक्रमलाई बुटबल भित्राउने पहिलो रक वार रहेको  उनको दाबि गरे ७औं वार्षिकोत्सव मनाउँदै गर्दा,कन्सेप्ट रकबारले यात्राको अर्को अध्याय सुरू गर्न योजना रहेको छ ।

    आगामी कार्यक्रमहरूको भरपूर तालिका र हाम्रा दर्शकहरूलाई उत्कृष्ट  मनोरजन र अनुभव प्रदान गर्ने क्लबको प्रतिबद्धताका साथ,  आउने दिनहरू थप मनोरजन दिदैजाने सन्चालक थापाले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij