२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • बुटवल । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।काभाले हिजो सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र पाँच वटा बिच भलिबल गरि १७ वटा प्रतियोगिता समावेश छन् । त्यसमध्ये दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ ।

    नेपालले काभा महिला भलिबल नेसन्स लिग र काभा महिला च्याम्पियन्स लिग आयोजनाको जिम्मेवारी पाएको छ ।काभा महिला नेसन्स लिग आउँदो वर्ष २०८२ असोज २५ देखि ३१ गते (अक्टोबर ११ देखि १७ ) सम्म सन्चालन हुनेछ ।

    यस्तै काभा महिला च्याम्पियन्स लिग आउँदो वर्ष मङ्सिर १५ देखि २१ गते (डिसेम्बर १ देखि ७ ) सम्म आयोजना हुनेछ । यसअघि नेपालले यो वर्ष महिला नेसन्स लिग र पुरुष क्लब च्याम्पियनशिप आयोजना गरेको थियो । 

    CAVA_final_ZRIXBzclBk.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij