२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मौसममा क्रमिक सुधार : कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १० २०८१
सोमवार, चैत्र १० २०८१
  • बुटवल । पश्चिमी वायु सक्रिय भएका कारण केही दिनदेखि देशका धेरै ठाउँमा वर्षा भएकोमा आजदेखि मौसममा क्रमिक सुधार भएको छ । हिजोसम्म देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा भएको थियो ।

    मधेस प्रदेशको केही ठाउँमा पनि वर्षा भएको छ । पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव कायमै रहेकाले कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का हिमपात र मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij