२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस ठोक्किए, २० जना घाइते

बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस ठोक्किए, २० जना घाइते

बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस ठोक्किए, २० जना घाइते

बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस ठोक्किए, २० जना घाइते

बर्दघाटमा स्कुल बस र यात्रुवाहक बस ठोक्किए, २० जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • बुटवल | पश्चिम नवलपरासीको बर्दघाटमा स्कुल वस र यात्रुवाहक बस एकआपसमा ठक्कर खादा २० जना  घाईते भएका छन्। 

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडी भएको दुर्घटनामा १४ बिद्यार्थी र ६ अन्य यात्रु घाईते भएको  स्थानीयले बताएका छन् । 

    नवलपरासी सुस्ता गाउपालिका प्राविधीक बिरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्वरको मोटरसाईकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जादै गरेको ग २ ख १५७४ नम्वरको बसले उक्त मोटर साईकललाई ठक्कर दिएको थियो। 

    मोटरसाईकललाई ठक्कर दिएको उक्त यात्रुवाहक बस अनियन्त्रीत भई सडकमा रोकेर बिद्यार्थी चढाउदै गरेको बर्दघाट नगरपालिका वडा नं १२ भुताहको ग्लोवल एकेडेमीको लु १ ख ८७० नम्वरको बसलाई ठक्कर दिएको थियो । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij