२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीको सुनवल नगरपालिका सबै धेरै अख्तियारमा उजुरी

नवलपरासीको सुनवल नगरपालिका सबै धेरै अख्तियारमा उजुरी

नवलपरासीको सुनवल नगरपालिका सबै धेरै अख्तियारमा उजुरी

नवलपरासीको सुनवल नगरपालिका सबै धेरै अख्तियारमा उजुरी

नवलपरासीको सुनवल नगरपालिका सबै धेरै अख्तियारमा उजुरी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • परासी  । पश्चिम नवलपरासीमा बिकास निर्माण हुने ढिलासुस्ती र गुुणस्तरीमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले बिकास निर्माण हुने ढिलासुस्तीले जनताले सास्ती खेप्नु परेको  र गुणस्तरमा ध्यान नदिदाँ छिटो भकित्दाँ समेत जनताले सास्ती खेप्नु परेको बताएका छन । आज सरावलमा सरावल गाउँपालिको सहयोग तथा भ्रष्टचारबिरुद्ध नागरिका निगरानी संस्थाले आयोेजना गरेको बिकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन बिषयक सार्वजनिक बहसमा बोल्ने सरोकारवालहरुले यस्तो बताएका हुन । बिकास निर्मामा ढिलासुस्ती र सरकारी निकायमा हुने ढिलासुस्तीलाई तत्काल हटाई सेवा प्रवाह गुणस्तर र छिटोेछरितो बनाउनुपर्नेमा सरावलका समाजसेबी देवराज चौधरीले बताए ।

    उपभोक्ता हितसंरक्षण मञ्च नवलपरासीका उपाध्यक्ष भोजराज बराकोटीले नगरिकले दोहोरो करको मारमा परेकोले र ढिलासुस्ती कामलाई  छिटोेछरितो बनाउनुपर्नेमा जोड दिए ।सरावल उद्योण बाणिज्य संघका अध्यक्ष सुशान्त घिमिरे शर्माले बिकास निर्माण काम ढिलासुस्ती र जिल्लाको दर एक रुपता नभएको तथा जिल्लाको दररेट  एक तिर र बजारको दररेट  एक तिरले गर्दा निर्माण व्यवासयी मार्कमा परेको बताए । सुशासन र पारदर्शीतालाई सबैले आफनो क्षेत्रबाट कायम गर्न सबै जिम्मेवारी भएको जिल्ला समन्वय समितीका प्रमख भगौतीप्रसाद यादवले बताए ।कार्यक्रममा भ्रष्टचारबिरुद्ध नागरिका निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवालीले सिटिसन जुरीको बारे जानकारी गराएका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली पत्रकार रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम सामजसेबी अनिल गौड लगायतले बोल्दै बिकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्न सबै आफनो क्षेत्रबाट लाग्न जरुरी रहेको बताएका थिए ।     


    पश्चिम नवलपरासीमा आर्थिक सबै भन्दा धेरै सुनवल नगरपालिकाको अख्तियारमा उजुरी परेको छ । सुनवल नगरपालिकाको काम कावाहीको बिषय लिएर सबै भन्दा सुनवल नगरपालिकाको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवालले जनाएको छ । जिल्लामा सात वटा स्थानिय तह रहेको छ । सात वटा स्थानिय मध्ये सबैभन्दा बढी आर्थिक बर्ष २०८१।०८२ मा सुनवल नगरपालिका बिरुद्ध ३१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका अनुसन्धान अधिकृत नवराज भण्डारीले जानकारी दिए ।


    जसमा २३ वटा उजुरी फछ्र्यौट भएको छन भने ८ वटा फछ्र्यौट हुन बाँकी रहेको भण्डारीले बताए ।बर्दघाट नगरपालिकामा ३० उजुरी परेकोमा  १७ वटा फछ्यौट भएकोमा फछ्यौट १३ वटा रहेको तथा पाल्हीनन्दन गाउँपालिकामा ३० उजुरी परेकोमा १३ वटा फछ्यौट भएको र १७ पछ्यौट हुन बाँकी रहेको भण्डारीले जानकारी दिए  । रामग्राम नगरपालिकामा २१ वटा उजरी परेकोमा १४ वटा उजुरी फछयौट भएको जसमध्ये ७ फछयौट हुन बाँकी रहेको र सरावल गाउँपालिकामा १५ वटा उजुरी परेकोमा १० वटा फछ्यौट भएको जमध्ये ५ वटा उजुरी फछ्यौट हुन बाँकी रहेको अख्तियार जनाएको छ ।

    त्यस्तै प्रतापपुर गाउँपालिकामा ८ वटा उजुरी परेकोमा १ वटा फछ्यौट भएको ७ वटा उजुरी फछ्यौट हुन बाँकी रहेको र जिल्लाको सुस्ता गाउँपालिकामा सबैभन्दा कम उजुरी परेको छ भने   १ वटा उजुरी परेको जसमा १ फछ्र्यौट भएको अख्तियारले जनाएको छ  । उजुरी प्राकृति हेर्दा बिकास निमार्ण गुणस्तर ,लेनदेन ,बिद्यलायमा शैक्षिक प्रमाणपत्र बिषय दिवाखाजा,कर्मचारी भर्ना,उपभोक्ता समिति,कामको गुणस्तर लगायतका प्रकृतिका उजुरीहरू पर्ने गरेको  अख्तियारका बुटवालका अनुसन्धान अधिकृत भण्डारीले जानकारी दिए  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij