२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रातभर ट्राफिक प्रहरी र बुटवल उपमहानगरले बनाए लेन

रातभर ट्राफिक प्रहरी र बुटवल उपमहानगरले बनाए लेन

रातभर ट्राफिक प्रहरी र बुटवल उपमहानगरले बनाए लेन

रातभर ट्राफिक प्रहरी र बुटवल उपमहानगरले बनाए लेन

रातभर ट्राफिक प्रहरी र बुटवल उपमहानगरले बनाए लेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २० २०८१
बिहिवार, चैत्र २० २०८१
  • बुटवल । बुटवलका तीन स्थानमा ट्राफिक लाइट जडान भएपनि सडकलेन नछुट्टिदा झन बढि ट्राफिक जाम हुने गरेकाे थियाे । साेही समस्यालाइ समाधानकाे लागि सडक लेन बनाइएकाे छ । 

    सडक लेन नभएको हुँदा ट्राफिक व्यवस्थापनमा आउने समस्यालाइ मध्यनजर गरि चैत्र २० गते रातभर मिलनचोक र ट्राफिक चोकमा सडक लेन निर्माण गरिएको हाे । 

    बुटवल नगरपालिकाको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले लेन निर्माण गरेकाे हाे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij