२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कुलमान र हितेन्द्रको रिटमा तेस्रो दिनको सुनुवाइ जारी

कुलमान र हितेन्द्रको रिटमा तेस्रो दिनको सुनुवाइ जारी

कुलमान र हितेन्द्रको रिटमा तेस्रो दिनको सुनुवाइ जारी

कुलमान र हितेन्द्रको रिटमा तेस्रो दिनको सुनुवाइ जारी

कुलमान र हितेन्द्रको रिटमा तेस्रो दिनको सुनुवाइ जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २० २०८१
बिहिवार, चैत्र २० २०८१
  • काठमाडौं । हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ जारी छ ।

    सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भइरहेको छ । आजको सुनुवाइको तेस्रो दिन हो ।

     

    उनीहरूको इजलासमा आजको इजलासमा यी दुई बाहेकका कुनै रिटको सुनुवाइ राखिएको छैन ।

    घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

     

    शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

    सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij