२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सैनामैनामा दुर्घटना हुँदा ८ जना घाईते, २ को अवस्था गम्भीर

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २१ २०८१
शुक्रवार, चैत्र २१ २०८१
  •  

    सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टामा विङगर र फलपूल बोकेको बोलेरो जिप एक आपसमा ठोकिएका छन् ।

    सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर र बुटवलबाट पश्चिम तर्फ आउँदै गरेको लु १ च ६७४७ नम्बरको बोलेरो जिप ठोकिए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ ।

    दुर्घटनामा ८ जना घाईते भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक आदित्य राज बिष्टले बताए । उहाँले दिएको जानकारी अनुसार दुर्घटनामा परि घाईते भएका ६ जना सामान्य २ जनाको अवस्था गम्भिर रहेको छ ।

    घाईते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाईको र घटनाको अनुसन्धान भईरहेको निरिक्षक बिष्टले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij