२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • बुटवल । बुटवल उपमहानगर पालिका  वार्ड ४ हाटबजार स्थित कान्ति माविको प्रगाढमा शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नववर्ष २०८२ को  उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड ४, बुटवल हस्पिटल प्रा ली र  सिटिजन बैकको सहकार्य कान्ति माविको   प्रगाढमा निःशुल्क बृहत् स्वास्थ्य शिविर  गरिएको छ । 


    उक्त अवसर बुटवल वार्ड ४, वार्ड ३ तथा अन्य  स्थानीय वासीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नि शुल्क औषधी समेत वितरण  गरिएको वार्ड अध्यक्ष नरेश्वर पौडेल शर्माले बताए ।  


    उनले  नागरिक स्वास्थ्य महत्पूर्ण रहेकोले वार्डको आयोजना हस्पिटल प्रालि र बैक सहकार्यमा स्थानीय  स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको बताए ।


    बुटवल हस्पिटल प्रा लीका अध्यक्ष एवं समाजसेवी चुन्नु प्रसाद पौडेलेले हस्पिटल प्रालि नयाँ  भवनमा सरेसँगै विभिन्न उपचारको विधि तथा उपकरणहरू थपिएको बताउँदै प्रालि प्युठान तथा अन्य ठाउँ पनि नि शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको बताए ।


    सिटिजन बैक लुम्बिनी प्रदेश प्रमुख  प्रदीप श्रेष्ठले बैकले नाफासँगै सामाजिक क्षेत्र कार्य भन्दै  सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरमा सहयोग गरेको बताए ।


     शिविरमा ४ सय भन्दा धेरै बिरामीहरूको बुटवल हस्पिटल प्रा लिका चिकित्सक वरिष्ठ फिजिसियन डा नन्दु पाठक , फिजिसियन डा सागर पौडेल,वरिष्ठ सर्जन डा कृष्णप्रसाद  खनाल, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा चन्द्रकान्त शर्मा र डा विन्दु खरेल, वरिष्ठ सर्जन डा डा  विर्ख राज जोशी , अर्थोपेडिक्स विशेषज्ञद्वय डा समीर उल्लाह र डा सञ्जीव आचार्य , मनोरोग विशेषज्ञ डा मौसमि थापा, वालरोग विशेषश्ज्ञ डा प्रदिप शर्मा,ग्याष्ट्रोलोजिष्ट विशेषज्ञ डा पुष्पराज ढकाल, दन्त रोग विशेषज्ञद्वय डा दिपेन्द्र पोख्रेल र डा ज्योती आत्रेय,आँखा रोग विशेषज्ञ उमेश वेल्वासे, रोडियोलोजिष्ट विशेषज्ञ द्वय डा अमन श्रेष्ठ र डा कुन्दनराज मरासीनि,मेडिकल अफिसरत्रय डा प्रतीक सापकोटा,अमृत वश्याल र डा सिद्वार्थ पाण्डेय  लगायतका  चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

    उक्त अवसरमा  स्वास्थ्य शिविरमा खटिएका स्वास्थ्यकर्मी तथा  स्वयसेकहरुलाई  सम्मान पत्र समेत वितरण  गरिएको थियो। कार्यक्रममा वाड सचिव सुन्दरी आर्चाय,पूर्व वार्ड अध्यक्ष टङ्क प्रसाद पराजुली ,कान्तिका शिक्षक खुमराज पौडेल, बुटवल हस्पिटलका उपाध्यक्ष ललित खरेल मेसु डा कृष्ण खनाल सिटिजन वैकका विष्णु पोख्रेल लगायतले बोलेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij