२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

१२ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा

१२ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा

१२ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा

१२ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा

१२ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • बुटवल । यसअघि भएका सम्झौता कार्यान्वयन र शिक्षा ऐन जारीको माग राखी शिक्षकले थालेको आन्दोलन आइतबार १२ औँ दिन पुग्दा पनि सार्थक वार्ता हुन सकेको छैन । देशभरबाट आएका शिक्षकहरूले २० चैतदेखि लगातार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । हरेक दिन ११ बजे माइतीघर मण्डला आइपुग्ने शिक्षकहरूले बबरमहल क्षेत्रमा छ लेन सडक कब्जा गरी प्रदर्शन गरिरहेका छन् । उनीहरूले सडकै हाजिर लगाउने गरिरहेका छन् । 

    IMG-20250413-WA0118-1744535879.jpg

    उता यो बीचमा सरकार र शिक्षक महासंघबीच दुई दिन वार्ता भए पनि सहमति हुन सकेको छैन । शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनमा शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको मुख्य माग छ । तर, सरकारले संसदको अधिवेशन अन्त्य भएकाले त्यसमा सहमति जनाउन सकेको छैन । संसदबाट ऐन जारी गर्न नसकिए अध्यादेशबाट भए पनि शिक्षा ऐन ल्याउनुपर्ने शिक्षकहरूको माग छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij