२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

७६औ नेकपा स्थापना दिवस एमाले मुसिकोटले पनि मनाइयो

७६औ नेकपा स्थापना दिवस एमाले मुसिकोटले पनि मनाइयो

७६औ नेकपा स्थापना दिवस एमाले मुसिकोटले पनि मनाइयो

७६औ नेकपा स्थापना दिवस एमाले मुसिकोटले पनि मनाइयो

७६औ नेकपा स्थापना दिवस एमाले मुसिकोटले पनि मनाइयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • लोक प्रसाद छन्त्याल / गुल्मी वामी । ७६औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस नेकपा एमाले गुल्मी मुसिकोट पालिका कमिटिले पार्टी कार्यलय वामी टक्सारमा मनाएको छ । 

    जनताको परिवर्तनको लागी संघर्ष गरिरहनु कम्युनिस्टको कर्तव्य रहेको नेकपा एमाले गुल्मी जिल्ला उपाध्यक्ष तथा मुसिकोट नगर प्रमुख जिबन खरेलले बताए । जेष्ठ कम्युनिस्ट लिक सदस्य रामचन्द्र श्रेष्ठले कम्युनिष्टहरु एक भएमा परिवर्त सम्भव रहेकाे बताए । 

    कार्यक्रमका वक्ताहरुले बृद्धअबश्थाका लाई कम्युनिस्टले गोलि थोक्छ भनेर भ्रम छर्ने गरेकामा मनमोहन अधिकारि पहिलो प्रधानमन्त्री हुँदा उल्तै सामाजिक भत्ता  दिएर सम्मान गरेको लुम्बिनी प्रदेश जेष्ठ कम्युनिस्ट पार्टी सदस्य महेश बहादुर जि,सि ले बताए । सैदान्तिक अध्ययनको कमीका कारण अझै भनेजस्तो काम गर्न नसकेको लुम्बिनी प्रदेश अर्थ बित्तिय सस्थाका सदस्य अग्निधर लोहनीको भनाइ थियो । 

    कार्यक्रममा नेकपा एमाले महिला प्रदेश सदस्य कमला शर्मा पौडेल, सोमनाथ सापकोटा, अग्निधर लोहनी कमला शर्मा  पौडेल नेकपा एमाले गुल्मी जिल्ला उपाध्यक्ष जिबन खरेल अतिथि लुम्बिनी प्रदेश जेष्ठ कम्युनिस्ट सदस्य महेश बहादुर जि,सि राम चन्द्र श्रेष्ठ पुर्ब कम्युनिस्ट सचीव कृष्ण काफ्ले,  नेकपा एमाले मुसिकोट नगर सचीव रामकृष्ण कंडेल, अध्यक्ष पुस्तक छन्त्याल लगायतले बाेलेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij