२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नहरमा घोप्टो परेको अवस्थामा पुरुषको शव

नहरमा घोप्टो परेको अवस्थामा पुरुषको शव

नहरमा घोप्टो परेको अवस्थामा पुरुषको शव

नहरमा घोप्टो परेको अवस्थामा पुरुषको शव

नहरमा घोप्टो परेको अवस्थामा पुरुषको शव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • बुटवल । बुटवलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

    बुटवल उपहानगरपालिका–१३ झोलुंगे पुल नजिकै बुटवल-११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए ।

    उनका अनुसार शुक्रबार बिहान साढे १० बजे प्रहरीलाई जानकारी आएपछि टोली पुग्दा चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij