२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक

सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक

सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक

सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक

सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । २८ दिनदेखि सडक आन्दोलनरत शिक्षकले सरकारसँग आज (वैशाख १६) सहमति नभए सामूहिक गिरफ्तारी दिने भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावलले सहमति हुने सम्भावना बलियो रहेको बताए ।

    “हिजो राति नै सहमति भइसकेको थियो । तर, पछि भाँडियो । सरकारसँगको वार्ता जारी छ । आज राति १२ बजेसम्म भए पनि सहमति हुनैपर्छ भन्ने छ,” उनले भने, “यदि, सहमति भएन भने भोलिदेखि निषेधित क्षेत्रमा सामूहिक गिरफ्तारी दिन्छौँ । आन्दोलन झनै चर्काउछौँ ।” 

    सोमबार (वैशाख १५) मध्यरातसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षकबीच वार्ता भएको थियो । मन्त्रालयले पनि आज सहमति हुनेमा आशावादी रहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij