बुटवल। रक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो ।
बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान दान गरेको सोसल गुरूपका अध्यक्ष भोज बहादुर थापाले बताए ।
पछील्लो समय बुटबलमा रगतको माग बढदै गएको र रक्त संन्चार कैन्द्रमा रगत अभाब हुन थालेपछी केन्द्रको आग्रहमा तत्काल रक्तदान कार्यक्रम राखेर बिरामीहरूलाई सहज बनाईदिएको सस्थाका सचिब अशोक राईले बताए ।
बुटबलमा बिरामीहरूको चाप संगै रगतको माग समेत बढेको र रगतको माग पुरा र्गन अकस्मात रक्तदान कार्यक्रम आयोजना गरिएको सोसल ग्रुपका उपाध्यक्ष बिण्णु थापाले बताए ।
सोसल ग्रुप बुटबलले बिभीन्न सामाजिक कार्यक्रम हरू गदै आएको छ रक्तदान सडक डिभाईडरमा बृक्षारोपण नि सुल्क स्वास्थय सिविर बिपन्न परिवारहरूलाई खाधान्न बितरण जस्ता सामाजिक कार्यहरू गदैआएको छ




