२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भुवनेश्वर पुग्दै प्रिसाका अभिभावक, त्यसपछि शवको पोस्टमार्टम

भुवनेश्वर पुग्दै प्रिसाका अभिभावक, त्यसपछि शवको पोस्टमार्टम

भुवनेश्वर पुग्दै प्रिसाका अभिभावक, त्यसपछि शवको पोस्टमार्टम

भुवनेश्वर पुग्दै प्रिसाका अभिभावक, त्यसपछि शवको पोस्टमार्टम

भुवनेश्वर पुग्दै प्रिसाका अभिभावक, त्यसपछि शवको पोस्टमार्टम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएपछि उनका आमाबुवा शुक्रबार (वैशाख १९) ओडिशाको भुवनेश्वर पुग्ने भएका छन् । भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेशदेव दत्त सिंहले भारतीय समाचार संस्था पीटीआईलाई यसबारे जानकारी गराएका हुन् ।

    कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी छात्रा प्रिसा पर्साको वीरगन्ज निवासी हुन् । स्थानीय प्रहरीका अनुसार, साहका अभिभावक पुगेपछि शवको पोस्टमार्टम गरिनेछ । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

    उनको शव भुवनेश्वरस्थित एम्स अस्पतालमा पठाइएको छ । सिंहले इन्फोसिटी प्रहरी कार्यालयमा प्रिसाको अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको जानकारी दिए । 

    याे पनि -

    केआईआईटीमा दुई महिनामै दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग केआईआईटीमा दुई महिनामै दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij