२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लायन्स तिलोत्तमा  बुद्धज्योतिको अध्यक्षमा भण्डारी

लायन्स तिलोत्तमा  बुद्धज्योतिको अध्यक्षमा भण्डारी

लायन्स तिलोत्तमा  बुद्धज्योतिको अध्यक्षमा भण्डारी

लायन्स तिलोत्तमा  बुद्धज्योतिको अध्यक्षमा भण्डारी

लायन्स तिलोत्तमा  बुद्धज्योतिको अध्यक्षमा भण्डारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख २० २०८२
शनिवार, बैशाख २० २०८२
  • बुटवल । लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा विनोद भण्डारी निर्वाचित भएका छन् । अंग्रेजी वर्ष सन् २०२५–२६ का लागि सर्वसम्मत निर्वाचित क्लबको कार्यसमितिको  प्रथम उपाध्यक्षमा मेखबहादुर कुँवर,  द्वितीय उपाध्यक्षमा करण राना, तृतीय उपाध्यक्षमा हुतराज शर्मा, सचिवमा देवीराम पन्थी (डिआर) र कोषाध्यक्षमा पुण्य सापकोटा चयन भएका क्लबका अध्यक्ष कृष्ण प्रसाद पन्थीले जानकारी दिए । क्लबको नेतृत्व चयन कार्यक्रममा बोल्दै क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्काले लायन्स इन्टरनेसनलको मार्गनिर्देशन अनुसार क्लबको नयां कार्यसमितिले विगत भन्दा थप रचनात्मक कामहरु गर्नुपर्ने सुझाव दिएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij