२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् । 

    यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।

    चौधरीका अनुसार आक्रमणमा मस्जिदसहित धेरै ठाउँलक्षित गरिएका थिए ।  पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्णअधिकार रहेको बताएका छन् । बीबीसी

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij