२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सकृय बन्दै रिम विश्वकर्मा, उनकै लेखन र निर्देशनमा ‘राजकुमारी’ बन्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • बुटवल ।  ‘राजकुमारी’ नामक फिल्म बन्ने भएको छ।निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै नाम घोषणा गरेको हो।

    फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दैछन्। निर्देशक विश्वकर्माले यसलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए। उनले भने, ‘मैले यसअघि पनि केही फिल्म बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरा लागि डेब्यु निर्देशनजस्तै हुनेछ। यसका पछाडि केही कारण छन्,  पछि खुलाउनेछु।’
    टिमकाअनुसार फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाको लागि अभिनेत्रीको छनोट भइरहेको छ। अन्य कलाकार र प्राविधिक टिमको चयन अन्तिम चरणमा पुगेकोले केही समयपछि सबै जानकारी सार्वजनिक गरिनेछ।

    फिल्मको अधिकांश छायांकन काठमाडौँमा र बाँकी मुस्ताङ, पोखरालगायतका क्षेत्रमा खिच्ने तयारी छ। रेडलाइन्स फिल्मको ब्यानरमा निर्माण हुने फिल्ममा पिबी थापाको लगानी रहनेछ।  फिल्म करिब पाँच करोड लागतमा बनाउन लागेको टिमले जनाएको छ।

    निर्देशक विश्वकर्माको लेखन र निर्देशनमा बनेकाे फिल्म ‘हेल्लाे काशीराम’ आगामी जेठ २ देखि प्रदर्शन हुँदैछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij