२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अल्बेनियाली प्रधानमन्त्रीले इटालीकी प्रधानमन्त्रीलाई घुँडा टेकेर स्वागत गरेपछि...

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ४ २०८२
शनिवार, जेठ ४ २०८२
  • काठमाडौँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलानी तिरानामा आयोजित युरोपेली राजनीतिक समुदाय शिखर सम्मेलनमा आइपुग्दा एउटा अनौठो दृश्य देखियो ।

    अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मेलानियालाई रातो कार्पेटमा घुँडा टेकेर स्वागत गरे । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले घुँडा टेकेर स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

    तीन महिनाअघि, मेलानीलाई रामाले फ्युचर्स इनर्जी समिटको लागि अबुधाबी आउँदा यस्तै तरिकाले स्वागत गरेका थिए । त्यतिबेला अल्बेनियाली प्रधानमन्त्रीले मेलानीको लागि गीत पनि गाएका थिए ।

    पानी परिरहेको बेला कारबाट बाहिर निस्केपछि, मेलोनीले त्यहाँ उपस्थित सहयोगीहरूलाई छाता ल्याउन अस्वीकार गरेकी थिइन् । उनको स्वागत गर्न उपस्थित अल्बेनियाली प्रधानमन्त्री छाता लिएर कारबाट केही कदम टाढा उभिरहेका थिए । मेलोनी उनीतिर हिंड्दै गर्दा, पीएम रामाले अचानक आफ्नो छाता छेउमा राखे र घुँडा टेकेर उनको स्वागत गरे ।

    आफ्नो अल्बेनियाली समकक्षीलाई यसो गरेको देखेर मेलोनीलाई एक क्षणको लागि लज्जित पनि महसुस भयो । पछि प्रधानमन्त्री रामाले मेलोनीलाई अँगालो हाल्दै स्वागत स्वीकार गरेकी थिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij